ढुसी भेटिएपछि स्पेनबाट आयातित ‘पास्कुअल’ दही बजारबाट फिर्ता गर्न निर्देशन
halokhabar.com · Tue Nov 10 12:10:00 UTC 2026

×
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्पेनबाट आयात गरिएको ‘पास्कुअल’ (PASCUAL) ब्रान्डको दही बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)