मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाली युवा टोली

barnanmedia.com · Tue Nov 10 12:16:23 UTC 2026

एसीसी यू-१९ एसिया कप क्रिकेटमा लगातार तेस्रो हार बेहोर्दै नेपाली युवा टोली समूह चरणबाटै बाहिरिएको छ।

मगंलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग १०१ रनले पराजित हुँदै नेपालले एसिया कप यात्रा सकाएको हो। पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४३.४ ओभरमा १७४ रनमा अलआउट भयो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)