सुदूरले गुमायाे पाँचाैँ विकेट
ratopati.com · Tue Nov 10 12:16:31 UTC 2026
काठमाडौँ। सुदूरपश्चिम राेयल्सले पाँचाैँ विकेट गुमाएको छ।
मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्सविरुद्धकाे खेलमा सुदूरले पाँचाै विकेटको रूपमा ब्रान्डन म्याकलनलाई गुमाएको हो । सुदूरले १२ ओभरकाे समाप्तिमा ७६ रन बनाएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)