मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनामको बेइमानमा राज्यका पदाधिकारीहरु पेलिँदा

janaaastha.com

सर्वोच्च अदालतका न्यायाधीशदेखि प्रधानमन्त्रीको सचिवालय हुँदै प्रमुख प्रतिपक्ष दलका सभापतिसम्मको नाम मुछिएको बिचौलिया इनम सापकोटा प्रकरणको तरंग अझै सेलाइसकेको छैन । राज्यका संवेदनशील निकायभित्र बिचौलियाको पहुँच र प्रभावको जालो उजागर गरेको यस प्रकरणमा नयाँ-नयाँ किस्सा सार्वजनिक भइरहेका छन् । तर,घटनाका सबै पाटा अझै बाहिर आइसकेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)