मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज भक्तपुरमा किजा पूजा गरिँदै

ratopati.com · Tue Nov 10 12:23:48 UTC 2026

भक्तपुर। मंगलबार भक्तपुर लगायत अन्य नेवार समुदायमा किजा पूजा मनाइँदै छ।

यस वर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने विषयमा भक्तपुर तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाहरुसँगको छलफलबाट आज किजा पूजा गर्न लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)