मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरले गुमायाे छैटाैँ विकेट

ratopati.com · Tue Nov 10 12:30:37 UTC 2026

काठमाडौँ ।सुदूरपश्चिम राेयल्सले छैटाैँ विकेट गुमाएको छ ।

मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्सविरुद्धकाे खेलमा सुदूरले छैटाैँ विकेटको रूपमा आरिफ शेखनलाई गुमाएको हो । उनी १६ बलमा ११ रन बनाएर आउट भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)