चन्द्रागिरिबाट देखिएको झिलिमिली काठमाडौं उपत्यका, हेर्नुहोस् तस्बिरहरू
setopati.com · Tue Nov 10 12:40:46 UTC 2026

तिहार उज्यालो र झिलिमिलीको पर्व हो। तिहारको चौथो दिन आज मंगलबार पनि काठमाडौं उपत्यकासहित देशभरका सहर तथा बस्तीहरू झिलिमिली बत्तीले सजिएका छन्।
चन्द्रागिरिबाट देखिने काठमाडौं उपत्यका र धादिङका केही भूभाग यति बेला झिलिमिली बत्तीले चम्किएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)