मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरले गुमायाे ९ विकेट

ratopati.com · Tue Nov 10 12:49:44 UTC 2026

काठमाडौँ। सुदूरपश्चिम राेयल्सले ९ विकेट गुमाएको छ।

मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्सविरुद्धकाे खेलमा सुदूरले आठाैँ विकेटकाे रूपमा अनिल खरेललाई गुमाउँदा नवाैँ विकेटकाे रूपमा हेमन्त धामीलाई गुमाएकाे हाे। खरेल ७ बलमा ४ रन बनाएर आउट भएका हुन्। धामी भने डकआउट भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)