बाजुराका किसान गहुँ छर्न व्यस्त
gorkhapatraonline.com · Tue Nov 10 13:08:21 UTC 2026

शेरबहादुर सार्की
बाजुरा , कात्तिक २४ गते । बाजुराका अधिकांश किसान तिहारको समयमा पनि खेतबारीमा गहुँ छर्न व्यस्त देखिएका छन् । तिहार र गहुँ छर्ने समय एकै पटक परेकोले यतिबेला उनीहरु तिहारमा रमाउनभन्दा पनि खेतबारीमा गहुँ छर्न व्यस्त देखिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)