मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी सैन्य विमान बेलायतको दोस्रो हवाई अड्डाबाट पनि बाहिरिए

nepalviews.com · Tue Nov 10 13:20:27 UTC 2026

काठमाडौं । अमेरिकी वायुसेनाका कम्तीमा १० वटा इन्धन भर्ने विमान सोमबार बेलायतको दोस्रो हवाई अड्डाबाट बाहिरिएका छन् ।

बीबीसी भेरिफाइले हेरेको उडान ट्र्याकिङ तथ्यांकअनुसार ती विमान सफोकस्थित आरएएफ मिल्डेनहल हवाई अड्डाबाट उडेका थिए । तीमध्ये केही युरोपमा रहेका अमेरिकी सैन्य अड्डामा पुगे भने केही स्कटल्यान्डको आयरशायरस्थित प्रेस्टविक विमानस्थलमा अवतरण गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)