जनकपुरले सुदूरपश्चिमलाई १२० रनमै रोक्यो, हरमितले लिए ४ विकेट
setopati.com · Tue Nov 10 13:14:00 UTC 2026
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ।
त्रिवि मैदान कीर्तिपुरमा मंगलबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाएर १२० रन जोडेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)