मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी एकताको जिम्मेवारी गगन र विश्वप्रकाशकै काँधमा छ : डा. सुनील शर्मा

ratopati.com · Tue Nov 10 13:21:33 UTC 2026

झापा। नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न पार्टी सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई आग्रह गरेका छन्।

मंगलबार झापा पुगेर नेता शर्माले पार्टीलाई एकताबद्ध बनाउने मुख्य जिम्मेवारी सभापति थापा र वरिष्ठ उपसभापति शर्माकै भएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)