मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्‍यो १२१ रनको लक्ष्य

baahrakhari.com · Tue Nov 10 13:17:00 UTC 2026

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा जनकपुर बोल्ट्सविरुद्ध १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२० रनको योगफल खडा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)