मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल चलिरहँदा समर्थकबिच लफडा

ratopati.com · Tue Nov 10 13:26:19 UTC 2026

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मैदानमा मगंलबार जारी जनकपुर बोल्ट्स र सुदूरपश्चिमबिचको खेलमा लफडा भएको छ ।

उनीहरुबचि आ–आफ्नो टोलीलाई समर्थन गर्ने क्रममा विवाद भएपछि प्रहरीले लफडा गर्नेलाई मैदान बाहिर निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान दर्शकहरुले खचाखच भरिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)