मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

annapurnapost.com · Tue Nov 10 12:58:29 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २१ औं खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)