विदेशी पाहुना र नेवार समुदायले गरे सामूहिक म्हः पूजा (तस्बिरहरु)
annapurnapost.com · Tue Nov 10 12:51:37 UTC 2026

ललितपुर : ललितपुरस्थित सङ्ग्रहालयभित्र विदेशी पाहुना र नेवारहरू सामूहिक रुपमा म्हः पूजा गरेका छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः पूजा पर्व मनाउने गर्दछन्।
हेर्नुहोस् तस्बिरहरु
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)