मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जना पक्राउ

rajdhanidaily.com · Tue Nov 10 13:29:23 UTC 2026

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)