यू–१९ एसिया कप : नेपाल पाकिस्तानसँग पराजित
barnanmedia.com · Tue Nov 10 13:29:03 UTC 2026
काठमाडौं । ओमानमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)