क्रिस्टियानो रोनाल्डोको सम्मानमा विशेष भिडियो प्रदर्शन, पोर्चुगलमा गुञ्जियो ‘थ्यांक यू, क्रिस्टियानो’!
barnanmedia.com · Tue Nov 10 13:20:50 UTC 2026
काठमाडौं। पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोलाई विशेष सम्मान गरिएको छ। पोर्चुगलको पोर्टोमा आज आयोजित प्रेसिडेन्ट्स समिटका क्रममा रोनाल्डोको सम्मानमा तयार पारिएको विशेष भिडियो प्रदर्शन गरिएको हो।
पोर्चुगिज लिगका अध्यक्ष तथा पोर्चुगल फुटबल महासंघका उपाध्यक्ष रेनाल्डो टेइसेराले सम्बोधन गरेपछि कार्यक्रममा ठूलो पर्दामा रोनाल्डोलाई समर्पित भिडियो देखाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)