यु–१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित
khabarhub.com · Tue Nov 10 13:26:22 UTC 2026
काठमाडौँ- ओमानमा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो ।
पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै १७४ रनमा समेटियो । नेपालका लागि रोहित चन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५४ बलमा ३ चौका प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)