मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरले गुमायाे दाेस्राे विकेट

ratopati.com · Tue Nov 10 13:32:41 UTC 2026

काठमाडाैँ ।जनकपुर बाेल्ट्सले दाेस्राे विकेट गुमाएको छ। मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम राेयल्सविरुद्धकाे खेलमा जनकपुरले अनिल शाह र आदित्य महतालाई गुमाएकाे हाे।

जनकपुरले ३.२ ओभरमा १६ रन बनाएकाे छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)