मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरलाई सुदूरपश्चिमले दियो १२१ रनको लक्ष्य

lokaantar.com · Tue Nov 10 13:07:35 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोएल्सले १२१ रनको लक्ष्य दिएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)