मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

aarthiknews.com

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार जारी खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)