मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

त्रिवि मैदानमा दर्शकको घुइँचो, देउसी–भैलो गीतले थप्यो रौनक (तस्बिरहरू)

ratopati.com · Tue Nov 10 13:37:55 UTC 2026

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले भरिएको छ।

भाइटिकाको अघिल्लो दिन सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिचको खेल हेर्न ठुलो सङ्ख्यामा दर्शक मैदान पुगेका हुन्। तिहारको उल्लास र क्रिकेटको उत्साह एकै ठाउँमा मिसिँदा त्रिवि मैदानको माहोल थप रमाइलो बनेको छ । खेल हेर्न आएका दर्शकले आफ्नो मनपर्ने टोली र खेलाडीको समर्थनमा हुटिङ गर्दै खेलाडीको हौसला बढाइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)