जेलेन्स्की र नर्डिक नेताबिच सैन्य सहयोग, हवाई प्रतिरक्षा र ऊर्जा सुरक्षाबारे छलफल
ratopati.com · Tue Nov 10 13:43:09 UTC 2026

काठमाडाैँ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नर्डिक मुलुकका नेताहरूबीच सैन्य सहयोग, हवाई प्रतिरक्षा तथा ऊर्जा पूर्वाधारको सुरक्षाबारे छलफल गर्न डेनमार्कमा बैठक आयोजना गरिएको छ।
अबु धाबीमा अमेरिकी मध्यस्थतामा रुस र युक्रेनबीच प्रत्यक्ष वार्ता सुरु भइरहेका बेला मङ्गलबार उक्त बैठक भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)