मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरले पावर प्लेमै गुमायो ३ विकेट

nepalviews.com · Tue Nov 10 13:45:16 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध १२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पावर प्लेमा ३ विकेट गुमाएर २८ रन बनाएको छ ।

जनकपुरका अनिल साह २, आदित्य महता १० र ह्यारी टेक्टर १ रन बनाएर आउट भए । अनिललाई स्कट कुग्लेनले बिनोद भण्डारीको हातबाट क्याच गराए भने आदित्यलाई हेमन्त धामीले अनिल खरेलको हातबाट क्याच गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)