मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा सहभागी हुन टर्की प्रस्थान गरिन् वनमन्त्री चौधरी

lokaantar.com · Tue Nov 10 13:45:46 UTC 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छन् ।

सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । साथै, उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)