मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएल : सुदूरपश्चिमद्वारा जनकपुरलाई १२१ रनको लक्ष्य

nepalpress.com · Tue Nov 10 13:32:38 UTC 2026

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)