मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमविरुद्ध जनकपुरको खराब सुरुआत

baahrakhari.com · Tue Nov 10 13:49:00 UTC 2026

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सविरुद्ध खराब सुरुआत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको जनकपुरले सुरुआती ६ ओभरमा तीन विकेट गुमाएर २८ रन बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)