जनकपुरले गुमायाे चाैथाे विकेट
ratopati.com · Tue Nov 10 14:02:35 UTC 2026
काठमाडाैँ ।जनकपुर बाेल्ट्सले चाैथाे विकेट गुमाएको छ।
मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम राेयल्सविरुद्धकाे खेलमा जनकपुरले चाैथाै विकेटकाे रूपमा रायन ब्रुललाई गुमाएकाे हाे। उनी १४ बलमा ८ रन बनाएर आउट भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)