सगरमाथाको चुचुरोमा पुग्यो क्रिस्टियानो रोनाल्डोको जर्सी, नेपाली भूमिमा पनि देखियो विश्वचर्चित फुटबलरको क्रेज
barnanmedia.com · Tue Nov 10 14:00:31 UTC 2026
काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा समेत पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको जर्सी देखिएको छ। आफ्ना प्रिय खेलाडीप्रतिको माया र सम्मान प्रकट गर्न रोनाल्डोका प्रशंसकहरूले सगरमाथाको उचाइसम्म उनको जर्सी पुर्याएका हुन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरले अहिले फुटबलप्रेमीको ध्यान खिचिरहेको छ। मैदानमा आफ्नो खेल कौशलले करोडौँ समर्थकको मन जितेका रोनाल्डोको लोकप्रियता विश्वका विभिन्न कुनासम्म फैलिएको यसले देखाउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)