मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरले गुमायाे पाँचाैँ विकेट

ratopati.com · Tue Nov 10 14:09:26 UTC 2026

काठमाडाैँ ।जनकपुर बाेल्ट्सले पाँचाैँ विकेट गुमाएको छ।

मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम राेयल्सविरुद्धकाे खेलमा जनकपुरले पाँचाैँ विकेटकाे रूपमा तृतराज दासलाई गुमाएकाे हाे । उनी २९ बलमा २१ रन बनाएर आउट भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)