पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्याली
ratopati.com · Tue Nov 10 14:16:27 UTC 2026

काभ्रे। नेपाल संवत् ११४७ को अवसरमा मंगलबार काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्याली निकालिएको छ।
पनौती नेपालद्वारा आयोजित र्यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा तथा वेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो। र्यालीमा विभिन्न जातजाति तथा समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)