स्ट्रेट अफ होर्मुजबाट तेल निर्यात द्वन्द्वअघिको स्तर नजिक पुगेको अमेरिकाको दाबी
bishowkhabar.com · Tue Nov 10 14:08:53 UTC 2026

काठमाडौं- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्ट्रेट अफ होर्मुजबाट हुने तेल निर्यात केही दिनमा द्वन्द्व सुरु हुनुअघिको स्तर नजिक पुगेको दाबी गरेका छन् ।
पेरिसमा आयोजित जी-७ देशका विदेशमन्त्रीहरूको सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले केही दिनमा होर्मुजबाट हुने तेल निर्यात द्वन्द्वअघिको तुलनामा ८० देखि ८५ प्रतिशतसम्म पुगेको दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)