मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

वनमन्त्री चौधरी टर्किए प्रस्थान

baahrakhari.com · Tue Nov 10 14:12:50 UTC 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी टर्कीएको अन्ताल्यामा आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छन् ।

सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् । उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)