संकटमा जनकपुर, गुमायाे सात विकेट
ratopati.com · Tue Nov 10 14:25:01 UTC 2026
काठमाडाैँ । जनकपुर बाेल्ट्सले संकटमा परेकाे छ । मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम राेयल्सविरुद्धकाे खेलमा जनकपुरले साताैँ विकेटकाे रूपमा हर्मित सिंहलाई गुमाएसँगै जनकपुर संकटमा परेकाे हाे । उनी ८ बलमा ४ रन बनाएर आउट भएका हुन्।
जनकपुरले १३ ओभरकाे समाप्तिमा ५७ रन बनाएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)