विदेशका सुन्दर ताल हेर्न लाखौँ खर्च गर्नेहरूलाई थाहा छ? नेपालको राराको सुन्दरता पनि कुनै स्वर्गभन्दा कम छैन!
barnanmedia.com · Tue Nov 10 14:24:19 UTC 2026

काठमाडौं। संसारमा सुन्दर ताल र प्राकृतिक गन्तव्यको चर्चा हुँदा नेपाल पनि अग्रस्थानमा आउन सक्छ। नेपालको मुगु जिल्लामा रहेको रारा ताल प्राकृतिक सुन्दरताको अनुपम उदाहरण हो।
समुद्री सतहबाट करिब २,९९० मिटर उचाइमा रहेको रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)