जनकपुरले गुमायाे आठाैँ विकेट
ratopati.com · Tue Nov 10 14:30:21 UTC 2026
काठमाडाैँ ।जनकपुर बाेल्ट्सले आठाैँ विकेट गुमाएको छ।
मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम राेयल्सविरुद्धकाे खेलमा जनकपुरले आठाैँ विकेटकाे रूपमा अभिषेक तिवारीलाई गुमाएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)