क्यान पूर्वअध्यक्षलाई प्रश्न : नेपाललाई टेस्ट राष्ट्रसम्म पुर्याउन क्यानले के के गर्न सक्छ ?
ratopati.com · Tue Nov 10 14:30:00 UTC 2026
काठमाडौँ । विनयराज पाण्डे आधुनिक नेपाली क्रिकेटको जग बसाल्ने प्रमुख व्यक्तिका रूपमा चिनिन्छन् । उनले पाँच दशकभन्दा बढी समय नेपाली क्रिकेटको सेवामा बिताए । २०२२ सालतिरबाट नेपाल क्रिकेट संघ (क्यान) मा आबद्ध भएका पाण्डेले कोषाध्यक्ष, महासचिव हुँदै क्यानको अध्यक्षसम्मको पद सम्हालेका थिए ।
उनकै प्रशासनिक नेतृत्व र कूटनीतिक पहलका कारण नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एफिलिएट सदस्यता र एसोसिएट सदस्यता प्राप्त गरेको थियो । साथै, नेपाल एसियन क्रिकेट काउन्सिल (एसीसी) को सदस्य बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)