इरानसँगको युद्धको खर्च सहयोगीबाटै असुल्ने ट्रम्पको दाउ
nepalviews.com · Tue Nov 10 14:19:52 UTC 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा अमेरिकाले ‘सुरक्षा दिएका’ देशहरूसँग युद्धमा भएको खर्च असुल्ने योजना रहेको बताएका छन् ।
आइतबार प्रसारण भएको सीबीएस न्युजका संवाददाता रस डाउथटसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले सुरक्षा दिएका देशहरूले युद्धमा लागेको ‘सम्पूर्ण खर्च तिर्नुपर्ने’ बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)