मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरमाथि सुदूरपश्चिमको २७ रनको जित

himalpress.com · Tue Nov 10 14:50:54 UTC 2026

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा सुदूरपश्चिम रोएल्सले जनकपुर बोल्ट्सलाई २७ ले पराजित गरेको छ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दुई पटकको उपविजेता सुदूरपश्चिमले १९.४ ओभरमा जनकपुरलाई अलआउट गर्दै २७ रनले पराजित गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)