मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हर्षोल्लासका साथ मनाइयो नेपाल संवत् ११४७

hamrakura.com · Tue Nov 10 00:00:00 UTC 2026

ताप्लेजुङ। नेपाल संवत् ११४७ ताप्लेजुङमा विभिन्न कार्यक्रम तथा शुभकामना आदानप्रदान गरी मनाइएको छ।

जिल्लामा बसोबास गर्ने नेवार समुदायले सामूहिक रूपमा नयाँ वर्ष मनाउनुका साथै म्हः (आत्म) पूजा गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)