मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिम २७ रनले विजयी, जनकपुरको प्लेअफ सम्भावना न्युन

annapurnapost.com · Tue Nov 10 14:55:39 UTC 2026

काठमाडौं :

नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २१औं खेलमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग २७ रनले पराजित भएको छ। ‘लो स्कोरिङ’ खेलमा सुदूरपश्चिमले १२० को योगफल जोगाउन निकै राम्रो बलिङ गर्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)