सुदूरपश्चिमले जनकपुरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
ratopati.com · Tue Nov 10 14:53:17 UTC 2026
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले हराएको छ । मंगलबार सुदूरपश्चिमले दिएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर अन्तिम ओभरको चौथो बलमा ९३ रनमा अलआउट भयो ।
जनकपुरका जिम्मी निशमले २५ बलमा १ छक्का र १ चौकासहित २०, तृतराज दासले २९ बलमा १ छक्कासहित २१ र आदित्य महताले ११ बलमा १ छक्कासहित १० रन बनाउनुबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)