मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुरक्षा खतराको आशङ्कापछि बेलायतको दोस्रो बेसबाट पनि अमेरिकी सैन्य विमान फिर्ता

bishowkhabar.com · Tue Nov 10 14:48:34 UTC 2026

एजेन्सी । इरानसँग सम्बन्धित सुरक्षा खतराको आशङ्काबीच अमेरिकाले बेलायतमा रहेको आफ्नो दोस्रो सैन्य एयरबेसबाट पनि सैन्य विमानहरू अन्यत्र सारेको छ ।

सोमबार बेलायतको सफोक स्थित ‘आरएएफ मिल्डेनहल’ बेसबाट कम्तीमा १० वटा अमेरिकी वायुसेनाका इन्धन भर्ने केसी-१३५ विमानहरूले उडान भरेका हुन् । उडान ट्र्याकिङ डेटाका अनुसार ती विमानहरू युरोपका अन्य अमेरिकी सैन्य बेसहरूसँगै स्कटल्याण्डको प्रेस्टविक विमानस्थलमा अवतरण गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)