घोप्टेभीरको पहिरो पन्छाइयो, तर जाममा फँसे तिहार मनाउन हिँडेकाहरू (तस्बिर)
deshsanchar.com · Tue Nov 10 12:15:03 UTC 2026

काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा मंगलबार दिउँसो सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन अस्तव्यस्त बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)