मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली यू-१९ टोलीको लगातार तेस्रो हार, पाकिस्तान १०१ रनले विजयी

deshsanchar.com · Tue Nov 10 12:58:38 UTC 2026

काठमाडाैँ – ओमानमा जारी यू-१९ एसियाकप क्रिकेटमा नेपाली युवा टोली लगातार तेस्रो खेलमा पराजित भएको छ। मंगलबार समूह ‘ए’ अन्तर्गतको तेस्रो खेलमा नेपाल पाकिस्तानसँग १ सय १ रनको फराकिलो हार भोग्दै लगातार जितविहीन बन्यो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)