सुदूरपश्चिमले दिएको १ सय २१ रनको लक्ष्य जनकपुरले कति ओभरमा भेट्टाउला?
deshsanchar.com · Tue Nov 10 13:12:45 UTC 2026
काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको एकमात्र खेलमा सुदुरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स विरुद्ध जितका लागि १ सय २१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)