मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा नेपालको जोडः जोखिममा रहेका अर्थतन्त्रका लागि सहुलियतपूर्ण जलवायु वित्त आवश्यक

deshsanchar.com · Tue Nov 10 12:12:25 UTC 2026

अन्ताल्या (टर्किए)- इन्धन आयातमा निर्भर मुलुकका लागि न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन टर्कीको अन्ताल्यामा आयोजित कार्यक्रममा वक्ताहरूले अन्तर्राष्ट्रिय अनुदानमा आधारित तथा सुलभ जलवायु वित्त आवश्यक रहेको कुरामा जोड दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)