मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनद्वारा युरोपेली सङ्घसँग सन्तुलित व्यापार सम्बन्ध कायम गर्न आह्वान

ratopati.com · Tue Nov 10 15:20:21 UTC 2026

काठमाडाैँ। चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) बीचको सहकार्यले दुवै पक्षलाई लाभ पुग्ने तर टकरावले दुवैलाई नोक्सान हुने बताएका छन्। उनले प्रमुख व्यापारिक साझेदार चीन र ईयूबीच स्थिर तथा सन्तुलित व्यापार सम्बन्ध कायम गर्न संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिए।

फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री जाँ–नोएल बारोटसँग मङ्गलबार भएको टेलिफोन वार्ताका क्रममा वाङले यस्तो धारणा राखेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)